आश जगायो कोरोना खोपको पहिलो परिक्षणले

कोरोना भाइरस विरुद्धको सम्भावित खोपको पहिलो परिक्षण सफल देखिएको छ । अमेरिकी बायोटेक कम्पनी मडेर्नाले मानवीय परीक्षणको पहिलो चरणमा आफुहरुले तयार गरेको खोपको सकारात्मक प्रतिक्रिया...

कोरोना संक्रमण: कस्तो छ विश्वको तस्वीर

एजेन्सीको सहयोगमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या आइृतबार बिहान सम्ममा विश्वभर ४६ लाख २९ हजार ५७५ पुगेको छ ।

जापानमा कोरोना भाइरसको महामारी, मंगलबारबाट लकडाउन सुरु हुन सक्छ।

प्रधानमन्त्री शिन्जो आबेले सोमबार विज्ञहरूसँग भेट गर्ने बताइएको छ, जसमा आपतकालिन अवस्था बारे विचार गरिनेछ। विश्वव्यापी महामारीको खतरालाई ध्यानमा राख्दै विज्ञहरूले...

कोरोना भाइरस मानवद्वारा सिर्जना गरिएको हो वा प्राकृतिक रूपमा देखापर्ने भाइरस हो।रहमान मलिक

पाकिस्तानका पूर्व केन्द्रीय मन्त्रि रहमान मलिकले कोरोना भाइरस मानवद्वारा सिर्जना गरिएको हो वा प्राकृतिक रूपमा देखापर्ने भाइरस हो कि होइन भनेर...

चीनले पठायो नेपाललाई आवश्यक पर्ने मेडिकल सामाग्रीसहित आफ्नै विमान

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री...

कोरोनाको त्रासले ताजमहल बन्द

कोरोना भाइरस (कोभिड - १९ ) संक्रमणको महामारी फैलने आशंकामा सावधानीस्वरुप भारतको प्रसिद्ध पर्यटकीय स्थल ताजमहल बन्द गरिएको छ ।

पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप मानिसमा परिक्षण गरिंदै

अमेरिकामा पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप परिक्षण गर्न लागिएको छ । बीबीसीका अनुसार अमेरिकाको सियाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परिक्षण...

सार्क राष्ट्रलाई मोदीको आग्रह

कोरोना भाइरस संक्रमण विरुद्ध एकजुट हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रहरुलाई आग्रह गरेका छन् । मोदीले शुक्रबार...

भारतले सबैखाले भिसा रोक्यो , भारतीय नागरिक पनि स्वदेश फर्किन नपाउने

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भारतले यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।  बीबीसीका अनुसार आगामी अप्रिल १५ सम्मको लागि भारतले भिसा रद्द गरेको...

फिलिपिन्समा आँधीबाट ४१ जनाको मृत्यु

फिलिपिन्स / फिलिपिन्समा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिनदेखि आएको आँधीका कारण आइतबारसम्म...