लोक सेवा आयोगको परीक्षा पनि स्थगित

0
177

लोक सेवा आयोगको चैत ८ गतेपछिका सबै लिखित परीक्षा सरकारले स्थगित गरेको छ ।  चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एन नारायण अर्यालले जानकरी दिए ।

लोकसेवा आयोगले संचालन गर्ने निजामती सेवा , सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here