परराष्ट्रमा कार्कीको छायां

0
39

राजदुतको कार्यकाल समाप्त भएर हाल अर्को ब्यवस्था नहोउन्जेलसम्मका लागी वाशिंगटनमै थमौतीमा रहेका राजदुत डा.अर्जुन कार्की यतिबेला परराष्ट्रमा कार्यरत केही राजदुतको रोलक्रममा रहेका केही कर्मचारीका विरुध्दमा रहेका कारण पनि प्रधानमन्त्री ओलीले राजदुत नियुक्ती सम्बन्धि फायलमा यतिबेला रुची नदेखाएका हुन् । परराष्ट्रश्रोतले, प्रधानमन्त्री ओलीले राजदुत नियुक्तीका सवालमा कार्कीको सल्लाह लिने गरेको र यसमा प्रधानमन्त्रीका प्रमुख राजनितीक सल्लाहकार विष्णु रिमालको समेत प्रमुख भूमिका रहेको समेत बताएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here