नेपाल टेलिकमले बजायो कोरोना रोकथामको सन्देश

0
173

नेपाल टेलिकमले रिङ्ग ब्याकटोनमा कोरोना भाइरस रोकथामको सन्देश बजाउन थालेको छ ।

नेपाल टेलिकमका प्रिपेड , पोस्ट पेड र ल्यान्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण , रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिनछ ।

सामाजिक उत्तरदायित्त्व अनुसार कोरोनाको संक्रमणबाट बच्न रिङ्ग ब्याकटोनमार्फत जनचेतना फैलाइएको टेलिकमले जनाएको छ ।

३२१०० मा फोन गरेर यो सन्देश नि:शुल्क सुन्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here